मोबाइल एप परिक्षण सम्बन्धमा

प्रकाशित मिति: 0000-00-00

यस अध्यागमन विभागको Nepal Immigration नामक Android मोबाइल एप परिक्षणको लागि Google Play Store मा राखिएको जानकारी गराउँदछौ साथै सो एपको सम्बन्धमा राय सुझाव दिई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

एप डाउनलोड गार्नको लागि यहाँ क्लिक गर्नुहोस्